८ फाल्गुन २०८१, बिहिबार । February 21, 2025

तस्बिर

मगन्तेका कारण पर्यटकलाई समस्या



आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइडमा भारतीय मूलका मगन्तेहरुले पर्यटकसँग पैसा माग्दै । सडक बालबालिका र माग्नेहरुले पर्यटकलाई पैसा मागेर हैरानी बनाउँदै आएका छन् । तस्बिरः जमुनावर्षा शर्मा

प्रकाशित : ३० भाद्र २०७६, सोमबार ००:००