२४ माघ २०८१, बिहिबार । February 6, 2025

Day: April 1, 2018

वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध : प्रम ओली

काठमाडौं,१७ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ ।