सुरुङ्गा (झापा), ३ भदौ । माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ ।
आज बिहान ९ वजे घरबाट गाउँ जान भनेर हिँडेका उनी दिउँसो १ बजे घरदेखि एक किलोमिटर दक्षिण खोलाको बगरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया