१८ चैत्र २०८१, मंगलबार । April 1, 2025

उपप्रधानमन्त्री निधि र भारतीय पूर्वप्रधानमन्त्री भेटघाट

काठमाडौँ, १ चैत । प्रतिआतङ्कवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नयाँदिल्ली पुग्नुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहबीच आज बिहान भेटवार्ता भएको छ । सिंहको निवासमा भएको भेटमा पूर्व प्रधानमन्त्री सिंहले दुई देशबीचको सम्बन्ध, नेपालको शान्ति प्रक्रिया र विकासका बारेमा कुराकानी भएको उपप्रधानमन्त्री निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए…