भारतका राज्यमन्त्री राजीव चन्द्रशेखरले ८००मिलियन भन्दा बढी ब्रोडब्यान्ड ग्राहकहरूको साथ, भारत हाल विश्वमा सबैभन्दा ूजडितू देश भएको बताएका छन् । आइतबार भारतीय इन्टरनेट गभर्नेन्स फोरम २०२२ को समापन समारोहलाई सम्बोधन गर्दै, इलेक्ट्रोनिक्स र सूचना प्रविधि राज्यमन्त्री चन्द्रशेखरले भने ५ जी र भारतनेटको सबैभन्दा ठूलो ग्रामीण ब्रोडब्यान्ड कनेक्टिभिटी नेटवर्क परियोजना १.२ बिलियन भारतीय प्रयोगकर्ताहरूमा पुग्ने छ।…