१ चैत्र २०८१, शनिबार । March 16, 2025

पहिरोको जोखिममा परेको घर

म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा सडक निर्माण गर्नै क्रममा पहिरो गएपछि जोखिममा परेको घर । बगरफाँटमा नगरपालिकाको दूई लाखको लागतमा निर्माण गरिएको बगरफाँट जलकिनी सडकका कारण पाँच घर जोखिममा परेका छन् । तस्वीर:धु्रबसागर शर्मा