जैमिनी नगरपालिका आफैमा प्राकृति र संस्कृतिको वरदान हो । वेदव्यास पुत्र जैमिनी ऋषिले योग,साधना र तपस्या गरेको पुण्यभूमि हो । पवित्र कालिगण्डकीको मध्यभागमा पर्ने जैमिनी नगरपालिका कालिगण्डकी कोरिडोर सडकबाट भारत र चिनसम्म जोडिएको छ । यो नगरपालिका साविक गा।वि।स कुश्मीसेरा, दमेक, सर्कुवा, विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैञ्युथन्थाप र राङखानी गरी १० वडामा समेटिएको छ ।…