२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

आजको मन्त्रिपरिषद् बैठकबाट संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी

काठमाडौं । आज अपराह्न मन्त्रिपरिषद बैडक बस्दै छ । आज बस्ने बैठकले बहुचर्तित र बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसदमा पठाउने निर्णय तयारी रहेको छ । केहिदिन अघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मन्त्रिपरिषद बैठकबाट संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसदमा पठाउने बताएका थिए । विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि विधेयकमाथि छलफल…