२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

पूर्वप्रधानमन्त्री चन्दपत्नीको निधन

काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित थिइन । उनीको उपचारको क्रममा विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो । उनको श्रीमान्, दुई छोरा र दुई छोरी .छन् । । उनको…