२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

माथिल्लो तामाकोशीको कारोवार रद्द पचास प्रतिशतले शेयर बढेपछि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिए । आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोवार…