काठमाडौं÷ बरिष्ट गायिका शर्मीला बर्देवाको ‘यो मुटुको धड्कनले’ बोलको नयाँ गीतको भिडियो सार्वजनीक गरिएको छ । गायिका बर्देवाकै च्यानल शर्मीला बर्देवा अफिसियलमार्फत दर्शकमाझ ल्याएको भिडियाको कन्सेप्ट,कोरियोग्राफी र निर्देशन प्रभु गुरुङले गरेका छन् । युकेका बिभिन्न स्थानमा खिचिएको भिडियोमा मोडल द्वय सलिना थापा मगर र सरोज केसी फिचर छन् । पछिल्लो समय उत्कृष्ट निर्देशकको थुप्रै अवार्ड…