३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

मोडल हन्ट नेपाल–२०२२ : विवेक र मोनिकाले जिते उपाधि

काठमाडौं । नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाईपछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका हुन् । शनिबार सिल्भर ओएक गैरिधारमा अबेर साँझ आयोजित स्पर्धामा शिर्ष विजेता बनेका दुबैले उपाधिका साथमा…