२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

तुलसीपुरमा ‘भिटेन’ कन्सर्ट हुदै

तुलसीपुर । नयाँ वर्ष २०७८को अवसर पारेर दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एकदिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ ।कार्यक्रममा केन्द्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।युवा पुस्तामा निकै लोकप्रिय चर्चित र्यापर समिर घिसिङ “भिटेन” तुलसीपुरमा पहिलो पटक आफ्नो प्रस्तुतिका साथ आउने भएका छन् ।  यस्तै कार्यक्रममा पछिल्लो समय छोटो समयमा धेरै…