सोलुखुम्ब, १५ असार । जिलाको लिखुविके गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रले जित हात पारेको छ ।
मतगणनाअनुसार अध्यक्षमा केन्द्रका डम्बरबहादुर बस्नेतले ११३६ र उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले १०४२ मत ल्याई विजयी हुनुभएको हो ।
अध्यक्षका निकटम् प्रतिद्वन्दीमा नेपाली काँग्रेसका रामबहादुर बस्नेतले ७६० र उपाध्यक्षमा मिना कार्कीले ८२८ मत प्राप्त गर्नुभयो ।
पाँचवटा वडा रहेको उक्त गाउँपालिकामा १ र ५ मा काँग्रेस २ र ३ माओवादी केन्द्र र ४ मा एमालेको प्यालनै विजयी भएको छ ।
प्रतिक्रिया