विराटनगर, १५ असार । विराटनगर महानगरपालिकाको मतगणना आज साँझदेखि सुरु भएको छ ।
महानगरको वडा नं–१को मतगणना भइरहेको र भोलि विहान ७ बजेदेखि २, ३ र ४ नं वडाको मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विहान ११ः३० बजेदेखि सुरु गर्ने भनिएको भएपनि प्राविधिक कारणले मतगणनामा ढिलाइ भएको थियो ।
प्रतिक्रिया