२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही गर्न राप्रपाको माग



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहिलाई कारबाही गर्न माग गरेका छन् ।

 

शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन सहितको टोलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएर यस्तो माग गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनै पनि बाहानामा लम्ब्याएर र अलपत्र काम नहोस राप्रपाले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार ००:००