पोखरा । नक्कली शरणार्थी प्रकरण छानविन गर्न नेकपा एमालेले सहयोग गर्ने नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले बताएका छन् । यस्तो प्रकरणमा गहिरो गरि अनुसन्धान तथा छानबिन गरि कारबाहिको दायरामा ल्याउनु पर्ने उल्लेख गर्न भएको हो ।
प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा पार्टी सचिव टोपबहादुर रायमाझीजीको संग्लनताको प्रश्न उठेको र त्यसलाई छानबिन गर्न एमाले सहज रहेको उल्लेख गरे ।
प्रतिक्रिया