काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ ।
शुक्रबार बसेको एकीकृत समाजवादीको बैठकले अप्रिल २२ को दिन देशभर विभिन्न कार्यक्रम गरेर कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार काठमाडौंमा एउटा विशेष कार्यक्रम हुने र सबै जिल्लाहरुमा जिल्लाको सापेक्षतामा कार्यक्रम हुनेछ ।
प्रतिक्रिया