काठमाडौं । थप १०६ जनामा कोरोना पुष्टि भएको छ । यो संगै कोरोनाको सक्रिय संक्रमितको संख्या ४३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ हजार ४८८ नमुनामध्ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रतिक्रिया