२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

नक्कली विद्यार्थीलाई एसईई लेखाउने मेयरविरुद्ध पक्राउ पुर्जी जारी



रौतहट । रौतहटमा माध्ममिक शिक्षा परिक्षा९एसईई०को नक्कली विद्यार्थी राखेर परीक्षा लेखाउने मेयरविरुद्ध अदालतले पक्राउ पुर्जी जार गरेको छ । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

मेयर कानुको परीक्षादिंदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार ००:००