२९ आश्विन २०८१, मंगलबार । October 15, 2024

Breaking

चितवन २ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता



काठमाडौं । आगामि बैशाख १० मा हुने उपनिर्वाचनमा प्रतिस्प्रधा गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । लामिछानेले चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

त्यस्तै अन्य राजनीतिक दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउँदै छन् । सो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट जितनारायण श्रेष्ठ र नेकपा एमालेका तर्फबाट रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् ।

प्रकाशित : २० चैत्र २०७९, सोमबार ००:००