काठमाडौं । लामो समयदेखि विस्तार हुन नसकेको मन्त्रिमण्डल दुई चरणमा हुने गरि छलफल बढाइएको छ । आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दुई चरण गरेर मनित्रपरिषद् विस्तारको लागि छलफल भएको बुझिएको छ ।
छलफलमा सहभागि एक नेताका अनुसार आज या भोलि केही मन्त्रीहरुले सपथ लिने गरि मन्त्रिहरुको नाम मागिएको छ ।
गठबन्धनका शीर्ष नेताहरू बेलुका ३ बजे बैठक बस्नेगरी उठेका छन् ।
प्रतिक्रिया