काठमाडौं । सत्ता गठबन्धनका मुख्य दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् ।
आइतबार दिउँसो प्रतिनिधिसभा बैठकमा बोल्दै मुलुक गम्भीर बिरामी भएको बताएका हुन ।
उनले कर तिर्ने बर्ग निराश भएको, उद्यमीहरु हतास मनसिस्थतिमा रहनु राष्ट्र सिकिस्त बिरामी भएको अवस्था भएको बताए ।
प्रतिक्रिया