काठमाडौं । प्रतिनिधिसभामा एमाले र कांग्रेसको आसन बद्लिएको छ । गत मंसिरमा सम्पन्न चुनावपछि एमाले सक्तापक्ष र कांग्रेस प्रतिपक्षमा बस्दै आएका थिए ।
गत पुस १० गते एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि एमाले सरकार पक्षमा बस्दै आएका थिए ।
राष्ट्रपतिको चुनावमा सत्ता गठबन्ध फेरियो । त्यस यता बसेको बैठकमा एमाले र राप्रपा प्रतिपक्षी बेन्चमा बसेका हुन ।
प्रतिक्रिया