काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ममता झालाई मत दिने निर्णय गरेको छ । सत्ता गठबन्धन र एमालेले उठाएको उम्मेदवार स्वार्थ रहेका उल्लेख गर्दै जनमत पार्टी नयाँ दल भएका कारण पनि झालाई मत दिने निर्णय गरेको रास्वपाले जनाएको छ ।
उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेको छ ।
प्रतिक्रिया