काठमाडौं। सातको अन्तिम दिन सेयर पनि शेयर घटेको छ । आज नेप्से २६.४८ अंकले गिरावट भएको छ । यो संगै १९६९।०१ अंकमा बन्द भएको छ । प्रकाशित : १८ फाल्गुन २०७९, बिहिबार ००:००
प्रतिक्रिया