२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्नका गोलो घेरा हटाईयो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्नमा रहेको गोलो घेरा हटाईएको छ ।
यस अघि गोलो घेराभित्र घण्टी रहेको थियो । घेरा हटाएर अब घण्टीमात्रै रहनेछ । निर्वाचन आयोगले दलहरुको विवरण अद्यावधिक गर्दै रास्वपाको घण्टी मात्र रोखेको हो । रास्वपाले आफ्नो चुनाव चिन्ह परिवर्तन भएको जनाएको छ ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार ००:००