काठमाडौं । पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा पशुपतिनाथको दर्शन गर्न आउनेलाई सहज बनाउन आठ उपसमिति बनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति बनेको छ ।
यस बर्ष २० लाखले दर्शन गर्ने अनुमान गरिएको छ ।
५ फाल्गुन २०७९, शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया