काठमाण्डौ । राष्ट्रिय सभाका एक सदस्य पदका लागि आज उपनिर्वाचन हुदैछ । लुम्बिनी प्रदेशतर्फका तत्कालीन राष्ट्रिय सभा सदस्य नेकपा एमालेका खिमलाल भट्टराईले असोज २३ मा राजीनामा दिएपछि रिक्क्त उक्तपदमा उपनिर्वाचन हुन लागिेको हो ।
आज बिहान १० बजेदेखि बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने छ ।
एमालेका कुमार दसौदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय चुनाबी मैदानमा छन् ।
प्रतिक्रिया