काठमाडौं । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालयशमशेर जबराको आज बिहान निधन भएको छ । थापाथली स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा जबराको ९५ बर्षको उमेरमा निधन भएको हो ।
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । जबरा २०१३ वैशाख १० गते नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए ।
प्रतिक्रिया