काठमाडौं। प्रधानमन्त्री एवम पार्टी अध्यक्ष प्रचण्डको व्यस्ताका कारण नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः सरेको छ ।
आज दिउँसो तीन बजे बोलाइएको बैठक भोलि दिउँसो १ बजेसम्मलाई सारिएको कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। बिहीबार पनि बैठक स्थगित गरिएको थियो ।
प्रतिक्रिया