काठमाडौं । मन्त्रीपरिषद नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा चार बजे बैठक बस्न लागेको हो । प्रकाशित : १६ माघ २०७९, सोमबार ००:००
प्रतिक्रिया