काठमाडौं । अध्यागमन विभागको वेबसाईटमा आएको प्राविधिक समस्याका कारण त्रिभुवन विमानस्थलमा उडान बन्द भएको छ । प्राविधिक समस्याका कारण उडान रोकिएको विमानस्थल स्रोतले जनाएको छ । अहिले सरकारी वेबसाईटहरुमा समस्या आएको छ ।
अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ । अहिले सबै सरकारी वेबसाईटहरु बन्द भएको छ ।
१४ माघ २०७९, शनिबार ००:००
0
Shares
प्रतिक्रिया