काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । आज बिहान भएको भेटमा राष्ट्रपति निर्वाचन लगायत समसामयीक राजनीतिक विषयमा छलफल भएको बालुवाटार स्रोतले उल्लेख गरेको छ ।
१० माघ २०७९, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया