काठमाडौं । गृहमन्त्रालयले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) र ७ जना सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) को सरुवा गरेका छन । जस
उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सिडिओ सहायक सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको काज सरुवा गरेको हो । सरुवा हुनेमा महानिर्देशक, जेलर, सिडिओ, सहायक सिडिओका छन् ।
हेर्नुहोस सूचि
प्रतिक्रिया