२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

सभामुखका लागि आज मनोनयन दर्ता हुँदै



काठमाडौं । प्रतिनिधि सभाका सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।

प्रतिनिधि संसद सचिवालयका अनुसार आजै ४ बजे उम्मेदवारको सूचि प्रकाशिन गर्ने कार्यक्रम रहेको छ । विहिबार सभामुखको निर्वाचन हुनेछ ।

सत्ता साँझेदार दलहरुको तर्फबाट सभामुखमा नेकपा एमालेबाट देवराज घिमिरे उम्मेदवार बन्ने सम्भावना छ । सभामुखमा नेपाली कांग्रेसले समेत सभामुखमा उम्मेदवारी निर्णय गरेको छ । उम्मेदवार को बन्ने भन्ने टुंगो लगाएको छैन ।

प्रकाशित : ४ माघ २०७९, बुधबार ००:००