काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्री परिषद विस्तार गर्ने तयारी गरेको छ । सोमबार सत्ता साझेदार दलहरुको बैठकमा मन्त्रालय बाँडफाड टुंगिएसंगै प्रधामन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न लागेको हो ।
सत्ता साझोदार दलहरुले मन्त्री बन्ने नामावली समेत टुंग्याएका छन् ।
एमाले
१, विष्णुप्रसाद पौडेल – अर्थ
२, डा. विमला राई पौडेल – परराष्ट
३, पदम गिरी – स्वास्थ्य
४, भगवती चौधरी
५, राजेन्द्र राई
६, ज्वाला साह
७, दामोदार भण्डारी
८, हरि अधिकारी
भगवती चौधरी, राजेन्द्र राई, ज्वाला साह, दामोदार भण्डारी, हरि अधिकारी यी मन्त्रीहरुको विभागीय मन्त्रालय नेकपा अध्यक्ष ओलीले टुंग्याने छन् ।
माओवादी
१, नारायणकाजी श्रेष्ठ -भौतिक पूर्वाधा
४, रेखा शर्मा – सञ्चार
३, सुदन किराती – पर्यटन
४, अननलाल मोदी
मोदीलाई मन्त्रालय नतोकि सपथ ग्रहणमा बोलाइएको स्रोतले जनाएको छ ।
रास्वपा
१, रवि लामिछाने – उपप्रधान तथा गृह
२, शिशिर खनाल – शिक्षा
३, डोलप्रसाद अर्याल – श्रम
४, डा. तोसिमा कार्की – स्वास्थ्य राज्यमन्त्री
राप्रपा
१, राजेन्द्र लिङ्गदेन – उपप्रधात तथा उर्जा
३, विक्रम पाण्डे – शहरी
३, धुव्रबहादुर प्रधान – कानुन
४, दिपक सिंह – राज्यमन्त्री
प्रतिक्रिया