काठमाडौं । मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शनिबार विहान सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको वालुवाटार स्रोतले उल्लेख गरेका छन् ।
प्रतिक्रिया