काठमाडौं । अर्थ मन्त्रालयका दुई सचिव परिवर्तन गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा डा। रामप्रसाद घिमिरेलाई ल्याइएको हो । राया उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।
प्रतिक्रिया