काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा उपनिर्वाचन २५ माघमा गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनको केहि समय अघि राजीनामा दिएका थिए । त्यो रिक्त स्थानमा निर्वाचन उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया