काठमाडौं । प्रतिनिधिसभा सदस्य माया राई र प्रेमबहादुर आलेले आज शपथ ग्रहरण गरेका छन् ।
ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । राई नेपाली कांग्रेस र आले नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन ।
७ पुषमा ४ जना सांसद सपथ ग्रहण गर्न छुटेका थिए । यस अघि नै दुई जनाले सपथ लिईसकेका छन् ।
प्रतिक्रिया