काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक पुस २४ गते बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका नेसपा को यो बैठकले माओवादीसग एकताको विषयलाई समेत एजेण्ढा बनाएको छ ।
प्रतिक्रिया