१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

Breaking

शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।
शनिबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा विकसित पछिल्लो राजनीतिक घटना र निर्वाचनको समिक्षा एजेण्डा रहेको छ ।
कांगे्रस, माओवादीसंग गठबन्धननै बनाएर चुनाव लडे पनि अहिले त्यो गठबन्धन भत्किएर नयाँ सत्ता समिकरण भइसेको अवस्थामा अब पाटीले लिने रणनितिको बारे बैठक कन्द्रित हुने एक नेताले बताए ।

प्रकाशित : १५ पुस २०७९, शुक्रबार ००:००