काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीलाई त्ययाँका सैन्य अदालतले थप ७ वर्ष जेल सजाय तोकेको छ । सुकीलाई सैन्य सरकारले २०२१ देखि नजरबन्दमा राखेको थियो ।
यो फैसलासंगै सुकीको जेल सजाय ३३ वर्ष पुगेको छ । चुनाव जितेर आएको सुकीलाई सैन्य सरकारले १९ आरोप लगाएको थियो । १८ महिना लामो अनुसन्धान र सुनुवाइपछि शुक्रबार अन्तिम ५ आरोपमा सजाय सुनाइएको हो ।
प्रतिक्रिया