काठमाडौं । गृह मन्त्रालयले भीआइपीले नियम विपरित राखेको सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।
मंगलबार विज्ञप्ति जारी गरी विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिइएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया