२० माघ २०८१, आइतबार । February 2, 2025

अर्थ

कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी



काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । विहीबार बसेको संचालक समितिको बैठकले दवाडीलाई अध्यक्ष नियुक्त गरेको हो ।
यस अघि उनी संचालक समिति सदस्य रहेका थीए ।

प्रकाशित : ४ पुस २०७९, सोमबार ००:००