काठमाडौं । गरिमा शर्मा र दीनेश तामाङको अभिनय रहेको के मान्छौ डर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पोखराका विभिन्न रमणीय दृष्यहरु भिडियोमा समेटिएको छ ।
डीपी खनालको शब्द, जीवन ढुंगेलको संगीत, स्वरमा आशा साउदले साथ दिएकी छिन् । सञ्जिव बराइलीले एरेञ्ज गरेका छन् ।
यो म्यूजिक भिडियो निर्देशन मदन खड्काले गरेका छन् ।
प्रतिक्रिया