काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
सुनसरी ४ बाट निर्वाचित भएपछि विहिबार पत्रकारहरुसंग कुरा गर्दै गठबन्धनै सरकार बन्ने र देउवानै प्रधानमन्त्री बन्ने दाबी बताएका हुन ।
मन्त्री कांर्कीले एमालेका जगदिश कुसियैतलाई ११२ को थोरै मतान्तले पराजित गरेका छन् ।
प्रतिक्रिया