काठमाणडै । ब्लु टिकका लागि शुल्क तिर्नु नियम ट्वीटर ले खारेज गरेको छ ।
एलन मस्कले ट्वीटर खरिद गरेपछि मासिक ८ डलर तिर्नुपर्ने एलन निर्णय तत्कालका लागि खारेज भएको छ । अमेरिकामा फर्जी अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक लिएको र ती अकाउण्टबाट गलत ट्वीट गरेको घटनाले शुल्क तिर्नुपर्ने नियम हटाइएको हो ।
२७ कार्तिक २०७९, आइतबार ००:००
0
Shares
प्रतिक्रिया