२० माघ २०८१, आइतबार । February 2, 2025

Breaking

डोटी भूकम्पपछि निरन्तर परकम्प



काठमाडौं । डोटी भूकम्पपछि त्यस क्षेत्रमा निरन्तर परकम्प गइरहेका छन् ।
आज विहानसम्म तीन सयबढी परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

डोटीमा बुधबार बिहान सवा २ बजेतिर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार ००:००